काठमाडौं १५ असोज । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि अध्यक्ष चन्दले कोरोनाको परीक्षण गराउनु भएका चन्दमाकोरोना पुटि भएको हो ।अध्यक्ष चन्द राजधानीको एक होटेलमा आइसोलेसनमा रहनु भएको छ ।चन्दभन्दा अगाडि क्यानका सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
१५ आश्विन २०७७, बिहिबार
प्रतिक्रिया