कपिलवस्तु १५ असोज । बृहत्तर लुम्बिनी बिकास योजना समितिको सदस्य पदमा राजेश ज्ञवाली मनोनित हुनुभएको छ । गत भाद्र २६ गते संस्कृति र्पटन तथा उड्डयन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले ज्ञवालीलाई सदस्य पदमा मनोनित गरेको हो । ज्ञवालीले दुई दशकबाट सामाजिक सेवामा निरन्तर काम गरी रहनु भएको छ ।
१५ आश्विन २०७७, बिहिबार
प्रतिक्रिया