ब्रेकिंग न्युज

बाँकेमा कोरोना संक्रमित बृद्धाको मृत्यु



असोज २३ बाँके । बाँकेमा कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजीकी ८५ वर्षीया बृद्धा महिलाको बिहीबार राती ९ मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। राती मृत्यु भएपनि उनीमा शुक्रवार विहान मात्र कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वस्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।यससँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । मृतक बृद्धा विगत केही समयदेखि दम रोगबाट पीडित रहेकी थिइन । उनलाई २१ गते स्वास्थ्यमा समस्या देखिएपछि भेरी अस्पतालमा भर्ना गरिएकोमा २२ गते मृत्यु भएको हो ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६