ब्रेकिंग न्युज

आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने



काठमाण्डौ २७ असोज । आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिने भएको छ । आज राति मंगल ग्रह पृथ्वी र सूर्यको सिधा रहने भएको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जानकारी दिएको छ । मतलब तीनै ग्रह १८० डिग्री कोणमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोजिशनको घटना प्रत्यक दुई वर्षमा हुन्छ ।आज राति नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बरअघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राति हुने भए पनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

प्रकाशित : २७ आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६