कपिलवस्तु समाचारदाता
कपिलवस्तु,
असोज २७ गते । कपिलवस्तु जिल्ला प्रहरी कार्यालय प्रमुखलाई कोरोना
सङ्क्रमण भएको छ । असोज २४ गते लिइएको स्वाबमा प्रहरी उपरीक्षक सहित २
प्रहरीमा कोरोना देखिएको पुष्टि भएको छ । कपिलवस्तुमा डिएसपी धर्मराज
भण्डारीलाई पनि कोरोना सङ्क्रमण निको भई काममा फर्किएका छन् सकेको छ ।

जिल्ला
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकामा
३, शिवराज नगरपालिकामा ३ र कपिलवस्तु नगरपालिकामा २ गरी ८ जनामा कोरोना
पुष्टि भएको छ । यो सँगै कपिलवस्तुमा १४२२ जना कोरोना संक्रमित पुगेका छन् ।
जिल्लामा १०८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय
कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेश घिमिरेले बताउनु भयो । कपिलवस्तुका २
स्थानीय तहमा कोरोना संक्रमित शून्य रहेका छन् ।

प्रतिक्रिया