कपिलवस्तु २९ असोज । बुद्धभुमी नगरपालिकाका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बुद्धभुमी नगरपालीका वडा न १ निवासी वर्ष ४० पुरुष को बुधवार राती उपचारको लागि भैरहवा लैजाने क्रममा राती बाटो मै मृत्यु भएको हो । पिसिआर परिक्षण गर्दा बुधबार नै उनलाई संक्रमण पुष्टि भएको थियो । उहालाइ कोरोना सङ्गै डेगुंको पनि संक्रमण रहेको थियो । यस सङ्गै कपिलस्तुमा कोभिडको कारण ले मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
२९ आश्विन २०७७, बिहिबार
प्रतिक्रिया