कार्तिक १७, काठमाडौँ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टाइनमा बसेका छन् ।आफु निकट व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि महानिर्देशक क्वारेन्टाइनमा बसेका हुन् ।महानिर्देशक गेब्रियससले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र कुनै लक्षण नदेखिएको समेत जानकारी दिएका छन् ।
१७ कार्तिक २०७७, सोमबार
प्रतिक्रिया