कपिलवस्तु कार्तिक ३०
नेपाली
घर आँगन, तिर पहेँलै भएर फुल्ने थुँगे फुल देखे पछि चाड पर्वको सुरु भएको
सङ्केत हुन्छ । चाड पर्व सुरु भए सँगै नेपालीका घर आँगन फूलै फुलले रमणीय
देखिन्छ । प्राय सबैका घरमा देखिने यो फूलको हिन्दु धर्मालम्वीहरुको प्रिय
फूल बनेको छ । विशेष गरी तिहारमा फुलको विशेष महत्त्व हुन्छ । यही वेला घर
आँगनमा फुल फुलेर रमणीय वनेको हुन्छ । हिन्दु धर्ममा हरेक पर्वमा पूजा
गर्दा होस या भाइटिकामा प्रयोग हुने मालामा फुलको प्रयोग हुन्छ । यही समयमा
धेरै प्रयोग हुने फुल मध्ये एक हो सयपत्री (थुँगे) फुल । यही प्रिय फूल
मध्य अमेरिका देखी लामो यात्रा गरी विश्व भरी फैलिएको थियो ।

सयपत्री
मेक्सिको तथा मध्य अमेरिकाको जङ्गली फुल हो । यो मेसो अमेरिकन एजटेक सभ्यता
१३ औ शताब्दीको प्रसिद्ध जङ्गली फुल हो । जङ्गलमा उम्रने भएपनी यी फूलहरू
औषधी, सुन्दरता तथा समारोहका प्रयोग भएको पाइन्छ । यो फुल १७ औँ शताब्दीको
सुरुवातमा नेपाल भित्रिएको थियो । यो फुल कसरी भित्रियो भन्ने तथ्य थाहा
हुन सकेको छैन । यो फुल तराई र पहाड दुवै ठाउँमा फुल्ने गर्दछ । खास गरी
पहाडमा फुल्ने प्रजाति भए पनि तराईको हावापानीमा अनुकूलन भएको छ ।

यो
फुलको विस्तार १५ औ शताब्दीमा सुरु भएको हो । त्यतीवेला स्पेनको राज
वगैचामा यो फुलले स्थान पाएको थियो । त्यसपछि फ्रान्स र उत्तर अमेरिका
प्रवेश गरेको थियो । सन १९१५ मा डेभिड व्रुपीले बीउ उत्पादन गरी यसको
रिसर्च सुरु भएको थियो । सयपत्री फुल नेपालमा पर्याप्त मात्रामा पाइने एक
फुल हो । धार्मिक कार्य, विवाह, सजावट तथा विशेष गरी तिहारको भाइ टिकामा
मालाको रूपमा यो फुल प्रयोग हुन्छ । हाल यो फुलको नेपालमा व्यावसायिक खेती
सुरु भएको छ । हिन्दु मात्र नभई यो फुल विश्व भरी नै प्रख्यात फुलको रूपमा
पहिचान बनाएको छ ।

यो फुलको वैज्ञानिक नाम टैजेटस हो । टैजस नाम
गरेको एक गन्र्दवको नाम वाट यो फुल नामकरण भएको भारत डिस्क भरी नामको एक
अनलाइनमा उल्लेख गरिएको छ । टैजस सुन्दरताको लागी प्रसिद्ध थिए । यो फुल
औषधीको गुणले समेत रहेको पाइएको छ । यो फुललाई एन्टी वायोटिक,
एन्टीअक्सीडेन्टको रूपमा प्रयोग गर्न सकिन्छ । प्राकृतिक रङ्ग निमार्ण र
अत्तर बनाउन समेत यो फुलको प्रयोग हुन्छ ।

यस फूललाई अङ्ग्रेजी
भाषामा मेरी गोल्ड भनेर चिनिन्छ । यसका ५० भन्दा धेरै प्रजातिहरू पाइने
गरेको छ । नेपालमा पनि यसका केही प्रजाति पाईन्छन । अफ्रिकन र फ्रेन्च
प्रजाति प्राय लोकप्रिय मानिन्छ । नेपालमा थुँगे भनेर चिनिएता पनि स्थानीय
भाषामा विभिन्न नामकरण भएको पाइएको छ । नेपालमा हजारी, सयपत्री, लाल गोटी,
पतरे, थुँगे, माघे थुँगे, गाई फुल लगायतका नामले चिनिन्छ । नेपालमा पहेँलो,
हल्का सुन्तला, रातो , कलेजी रङ्ग र मिश्रित रङ्गका थुङे फुल पाईन्छन ।

धेरै
साइटहरूमा सयपत्री र हजारी लाई एउटै फुल भनेर उल्लेख भएको छ । तर स्थानीय
स्तरमा दुवै फरक पाइएको छ । गुगल सर्च गर्दा दुवैलाई एउटै देखाइएको छ ।
सयपत्री र हजारी फुललाई एउटै भनिए पनि यी दुई फुलमा फरक खालका हुन ।
सयपत्री फुल भन्दा हजारी फुल ठुलो हुने हुन्छ । सयपत्रीका पत्र फराकिला र
ठुला हुन्छन् भने हजारीका साना र धेरै हुन्छन् । दुवैको बनावट फरक देख्न
सकिन्छ । थोरै पत्र र बिचमा थुँगा हुने समूहलाई नेपालमा पतरे फुल भनेर
चिनिने गर्दछ । सयपत्री फुल धार्मिक कार्यमा प्रयोग हुन्छ तर हजारी फुल
मन्दिरमा चढ्दैन । स्रोत विक्की पिडीया लगायत विभिन्न वेभ साइटबाट

प्रतिक्रिया