२ वर्ष देखि ८ देखि ११ वर्षका बालिकालाई विद्यालयमा यौन जन्य क्रियाकलाप गराउँदै आएका थिए ।
कपिलवस्तु
मङ्सिर १० गते । साना बालिका माथि यौन जन्य व्यवहार गर्ने कपिलवस्तुका एक
प्रिन्सिपल प्रहरीको फन्दामा परेका छन् । बुद्धभुमी नगरपालिका वडा नंंं १०
भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल
मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मङ्गलवार
पक्राउ गरेको थियो । जिल्ला सदरमुकाम तौलिहवा बस्दै आएका हुसेनलाई
स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिङ्गे
लाई खबर गरेका थिए । गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन
दुर्व्यवहारको विषयमा थप अनुसन्धान भएको बताएका छन् ।

प्रहरीका अनुसार
हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्ष की वालिका माथि यौनजन्य
दुर्व्यवहार गरेका थिए । हाल एक वालिका माथि यौन दुर्व्यवहार गरेको आरोप
लागेको छ । घटनाको पुरा विवरण थप अनुसन्धान पछि पत्ता लाग्ने प्रहरीको भनाई
थियो । प्रिन्सिपलले बालिकाहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर नग्न बनाएर
सुत्न लगाउने , यौन अङ्गहरू चलाउने र आफ्ना यौन अङ्ग चलाउन लगाउने गर्दै
आएका पीडित बालिकाले बताएका छन् ।

घटना यसरी सार्वजनिक भयो ।
कपिलवस्तु
नगरपालिका बस्ने ११ वर्षकी वालिका पढ्नका लागी सोमवार विद्यालयमा पुगेकी
थिइन । पिन्सिपलले यौन दुर्व्यवहार गरे डराएकी ती वालिकाले शनिवार मात्र
आफ्ना आमा सँग घटनाको बारेमा बताएकी थिइन । बुवा आमाले थाहा पाए पछि
प्रिन्सिपलको कर्तुत बाहिर आएको थियो । उनीमाथि कक्षा २ मा पढ्दै गर्दाबाट
प्रिन्सिपल हु सैनले दुर्व्यवहार गर्दै आएका थिए । घटना लुकाउनका लागी
हुसेनले बालिकाहरूलाई डर त्रास समेत देखाउँदै आएका थिए । आँखामा पट्टी
लगाएर कार्यालयको ढोका र झ्याल बन्द गरी कक्षा २ मा पढ्दा देखी कपडा खोल्न
लगाई यौन दुर्व्यवहार गरेको पीडित वालिकाले बताइन ।

हिंसा पर्ने वालिका ८ देखी ११ वर्षका ।
मङ्गलवारको
घटना सार्वजनिक भए पछि विद्यालयमा पढ्ने थप ३ वालिका माथि पटक पटक यौन
दुर्व्यवहार भएको रहस्य खुल्न आएको छ । विद्यालयमा पढ्ने युकेजी देखी कक्षा
३ मा पढ्ने वालिका समेत दुर्व्यवहार परेका छन् । उनीहरूको उमेर ८ देखी ११
वर्ष उमेर रहेको छ ।

घटनामा पीडित अर्का बालिकाका बुवा भन्छन् ,‘ तिन
महिना अगाडी छोरीले आमा सँग प्रिन्सिपलको विषयमा घटना सुनाएकी थिइन ।
विद्यालयमा गई सोधपुछ गरे । हु सैनले घटना नभएको बताए । हामी पनि उनी प्रति
विश्वास गरियो । घटना सार्वजनिक भए पछि मात्र प्रिन्सिपलले गरेको गलत काम
थाहा भयो । ’ स्थानीयका अनुसार प्रिन्सिपलको क्रियाकलाप थाहा पाए पछि केही
बालिकालाई अभिभावकले अर्को विद्यालयमा समेत भर्ना गरेको सोधपुछ गर्दा थाहा
भएको थियो ।

प्रतिक्रिया