कपिलवस्तु मङ्सिर १०
कपिलवस्तुका ‘
वाल पर्यटक गाइड’ भनेर चिनिने राहुल शाहनी भेटिएका छन् । कपिलवस्तु
नगरपालिका–३ घर भएका शाहनी कार्तिक १७ गते देखि सम्पर्क विहीन भएका थिए ।
बुधवार मङ्सिर १० गते कपिलवस्तु यशोधरा गाउँपालिका वडा नं ७ मर्यादपुर
स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा फेला परेको कपिलवस्तुका
प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । पर्यटकीय स्थल तिलौराकोटमा आउने
पर्यटकहरूको गाइड काम गर्ने शाहनी बेपत्ता भएपछि परिवार,प्रहरी तथा अन्य
सरोकारवालाहरुद्धारा तीव्र रूपमा खोजी कार्य भइरहेको थियो ।

शाहनीको एक
आफन्तका अनुसार उनी कपिलवस्तुको कृष्णनगर नाका हुँदै भारतको नसिक पुगेका
थिए । बेपत्ता भएका शाहनीलाई कपिलवस्तु प्रहरीले उनका बुबा रिङ्कु
मल्लाहलाई सकुशल जिम्मा लगाइएको छ । सामान्य परिवारका ११ वर्षीय शाहनीले
गौतमबद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने पर्यटकलाई बुद्ध सभ्यताको
विषयमा गाइड गर्ने गर्दथे ।

प्रतिक्रिया