काठमाडौं २२ मंसिर। लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने घटनाका दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट एक\एक जनालाई पक्राउ गरेको हो ।
२२ मंसिर २०७७, सोमबार
प्रतिक्रिया