काठमाडौं १५ पुष । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ । उहाँकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी गराउनुभएको हो ।लामो समयदेखि अस्वस्थ सितालाइ बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताउनुभयो ।
१५ पुस २०७७, बुधबार
प्रतिक्रिया