स्वास्थ्य

जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिने घोषणा गर्दै



काठमाडौं ३० माघ । नेपाली वाङमयका शताब्दी पुरुष सत्यमोहन जोशीका दम्पतीले नै मृत्युपछि शरीर दान दिनुुहुुने भएको छ ।संस्कृतिविद् जोशी र उनकी पत्नी राधादेवीले चिकित्सा विज्ञान प्रयोगका लागि देहान्तपछि आफ्नो शरीर दान गर्नुहुने भएको छ ।यसका लागि आज उहाँहरूले आफू बसोबासरत ललितपुर महानगरपालिका कार्यालयको परिसरमा कार्यक्रम आयोजना गरी मृत्युपछि आफूहरूको शरीर दान दिने घोषणा गर्दै हुनुन्छ ।महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा शरीर दान घोषणा कार्यक्रम हुने बताइएको छ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६