बिजनेस

लुम्विनी नम्वर १ बनेको कानुन मन्त्रीको दावि



रुपन्देही १ चैत ।  आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले सञ्चार सम्बन्धि एकिकृत कानुन निर्माणमा जुटेको बताउनु भएको छ  । उहाले  कानुन निर्माणका सवालमा लुम्विनी देश मै नम्वर १ वनेको दावि समे गर्नु भयो । उहाले कानुन वनाउदा छलफलको दायरा अझ फराकिलो बनाउने समेत प्रतिबद्धता जनाउनु भयो ।

आन्तरीक मामिला मन्त्रालयसँगको सहकार्यमा तथा राष्ट्रिय दलित पत्रकार संघको समन्वयमा  बुटवलमा आयोजना गरीएको आमसञ्चार क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले बनाएका कानुन तथा संचालन गरेका कार्यक्रमका बारेमा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीकेसिले कानुन परिवर्तनीय बिषय भएकाले त्यसमा त्रृटि भए सच्चाउने सकिने बताउनु भयो ।

कार्यक्रममा सचिव रविलाल पन्थले कार्यपत्र प्रस्तुत गर्दै आन्तरीक मन्त्रालयले सवै पत्रकार र सम्वधित संस्थाहरु संग छलफल गरेर प्रदेश लाई प्राप्त अधिकारको प्रयोग गरेर कानुन बनाउने तयारी भैरहेको बताउनु भयो । 

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६