अर्थ-वाणिज्य

अर्घाखाँची जिल्ला अस्पतालको अध्यक्षमा भुसाल नियुक्त



अर्घाखाँची ३१ बैशाख । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषदले शुक्रबार गरेको निर्णय अनुसार अर्घाखाँची जिल्ला अस्पतालको अध्यक्षमा श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पौडेल नियुक्त हुनु भएको छ ।  ।  श्रीकृष्ण भुसाल नेपाल कम्युनिस्ट पाटी (एमाले ) जिल्ला कमिटी सचिवालय सदस्य तथा सन्धिखर्क नगर कमिटीका अध्यक्ष तथा  मेनुका पौडेल नेकपा एमाले महिला नेतृ तथा अनेम संघ सन्धिखर्क नगरकमिटी अध्यक्ष हुन् ।

उहाहरुलाई यस अघिकै मन्त्री लिलागिरीको सिफारिसमा शुक्रवारको मन्त्री परिषदले नियुक्त गरेको वताइएको छ । अन्य केहि जिल्लामा समेत रिक्त रहेका अस्पताल ब्यवस्थापन समितिमा नियुक्ति गरिएकोछ । 

प्रकाशित : ३१ बैशाख २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६