पर्यटन

प्रदेश सरकारले जगदीशपुरमा पाहुना घर बनाउदै



कपिलवस्तु 26 जेठ ।कपिलवस्तुको जगदीशपुर थारु होम स्टेजमा लुम्विनी प्रदेश सरकार द्वारा बन्दै गरेको पाहुना रमाउने सांस्कृतिक घरको सांसद विस्नु पन्थीद्वारा अनुगमन गरिएको छ। होस्टेमा आउने पाहुनालाई यहाँ आयोजना हुने थारू  संस्कृतिक कार्यक्रम हेरेर मनोरञ्जन लिन यो घर प्रदेश सरकारले वनाउदै गरेको हो ।        हाल सरकारले 12 लाख लगानी गरिरहेको छ। सांसद पन्थीका अनुसार थप रकम चालू आर्थिक वर्षमा उपलब्ध गराइने छ। 

प्रकाशित : २६ जेष्ठ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६