जीवनशैली

जनता प्रगतिशील पार्टी कपिलवस्तु संयोजकमा पाण्डेय



कपिलवस्तु ५ फागुन -जनता प्रगतिशील पार्टी कपिलवस्तु जिल्ला कार्यसमितिको संयोजक पदमा हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) लाई मनोनयन गरिएको छ l लामो समय देखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका पाण्डेय मधेस आन्दोलनमा समेत महत्वपूर्ण योगदान रहेको छ।

जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डेय लाई कपिलवस्तु जिल्लाको कार्यसमितिको विस्तार गर्न आवस्यक व्यक्तिको चयन पालिका तथा वडा समिति हरूको गठन गर्न समेत जिम्मेवारी तोकिएकै जानकारी जनता प्रगतिशील पार्टीका केन्द्रीय महासचिव ईश्वर दयाल मिश्र (बिरेंद्र मिश्र) ले जानकारी दिनुभयो ।

जिल्ला संयोजक नियुक्त भएकोमा जिल्ला का विभिन्न ठांउका विकास श्रीवास्तव, चिन्नीलाल कुर्मी, सन्तराम यादव, राम रूप बरई, मनिहार मुसलमान, अंशु रैदास, गौरी शंकर यादव, मनोज मिश्र, घनश्याम पाठक लगायत अन्य व्यक्ति तथा समर्थक हरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिदै केन्द्रीय नेतृत्वलाई समेत धन्यवाद दिए।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६