प्रदेश

महोत्सव सफल बनाउन मिडियाको भुमिका अहमः मिडिया संयोजक पौडेल




कपिलवस्तु, ०३ चैत्र ।
कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा ‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ आज (बिहिवार) ३ गते देखि चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा सञ्चालन हुन लागेको १२ औं कपिलवस्तु महोत्सवसफल बनाउन मिडियाको अहम भुमिका भएको मिडिया संयोजक अशोक पौडेलले बताउनु भयो । विगतका बर्ष भन्दा पनि यसबर्ष मैसमको अनुकुलता तथा कोरोनाका कारण ढिला हुन गएको महोत्सवलाई भव्यताका साथ सफल बनाउन मिडियाले महत्वपुर्ण भुमिका खेल्न आग्रह गर्नु भएको छ । उहाँले जिल्ला भरिका तथा छिमेकी जिल्लाका सबै मिडियाहरुले तिव्र प्रचार प्रशार गरेर सहयोग गर्न अपिल समेत गर्नु भएको छ । यसोत अहिले सम्म मिडियाले दिएको साथ सहयोगले महोत्सव सफलहुने कुरामा आफु विश्वस्त भएको उहाँको भनाई छ ।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६