जीवनशैली

१२ औं कपिलवस्तु महोत्सवमा आज स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति



कपिलवस्तु ५ चैत : कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीमा आज शनिबार स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने भएको छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । शनिबार आज लोक दोहोरी खुमन अधिकारी, शिलु भट्टाराई, शिव खनाल, शारदा खनालको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यस्तै डान्सर तथा मोडल असिम क्षेत्री, अभिषेक खड्का, सदिक्षा चौधरी र लोक दोहारी गायक नारायण लेकालीले प्रस्तुति राख्ने छन् ।

महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ ।

प्रकाशित : ५ चैत्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६