प्रदेश

रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ क्षेप्यास्त्र आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त




एजेन्सी, २० चैत्र ।
रुसले युक्रेनको ओडेसामा ठूलो आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ ।

रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ । पोल्ताभाका मेयरले रुसले गरेको आक्रमण निकै डरलाग्दो र ठूलोमध्येको एक रहेको बताउनुभउको छ ।

युक्रेनको दक्षिणमा रहेको ओडेसा ब्ल्याक सीसँग जोडिएको र ठूला अन्तर्राष्ट्रिय बन्दरगाह भएका कारण रुसले कब्जा गर्न खोजिरहेको छ । यो बन्दरगाह कब्जा गरेमा रुसले लडाइँमा महत्त्वपूर्ण सफलता हात पार्ने भएकाले ओडेसामा आक्रमण बढाइरहेको छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६