प्रदेश

बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी



काठमाण्डौ, २४ चैत्र । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

आज बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता गोविन्द्रप्रसाद शर्मा (कोइराला) कानुन मन्त्रीमा नियुक्त भएपछि बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको हो । का लागि सिफारिस गर्नुभएको हो ।

नेकपा एमाले विभाजनपछि नेकपा ९एकीकृत समाजवादी० पार्टी निकट रहनुभएका शर्माले अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६