प्रदेश

स्थानिय चुनावमा सेना परिचालन गर्न स्वीकृति



काठमाण्डौ, २९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । पालिका चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न राष्ट्रपति भण्डारीले स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

गएको चैत १७ गतको राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, २४ गतेको मन्त्रिपरिषद्को निर्णय र २४ गतेको प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले पालिका चुनावमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको हो ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६