प्रदेश

बाणगंगामा कांग्रेसले ७ वटा वडामा टुंग्यायो उम्मेद्वार, ४ वटा वडामा के भयो ?




कपिलबस्तु, ११ बैशाख । नेपाली कांग्रेस बाणगंगा नगरपालिकाले ७ वटा वडामा सर्वसम्मत रुपबाट वडा अध्यक्षको उम्मेद्वारी टुङ्गो लगाएको छ । नेपाली कांग्रेसले ११ वटा वडाहरु मध्ये बाणगंगा नगरपालीकाका ७ वटा वडामा नेपाली काग्रेसले वडा अध्यक्षको टुङ्गो लगाएको छ । जसमा वडा नं. १ बाट सञ्जुकुमार सारु, वडा नं. २ मा रत्न बहादुर कार्की, वडा नं. ५ मा दुनिका भुसाल, वडा नं. ७ मा कुमार खड्का, वडा नं. ८ मा कृष्ण प्रसाद पोख्रेल, वडा नं. १० मा रामनक्षत्र चौधरी र वडा नं. ११ मा नरेन्द्र चौधरीलाई वडा अध्यक्षमा सर्वसम्मत रुपबाट सिफरिस गरेको क्षेत्रीय सभपति दुर्गा के.सी.ले जानकारी दिनुभयो । त्यस्तै क्षेत्रीय सभापति के.सी.ले नगर प्रमुख र उप–प्रमुख सहित अन्य वडामा आज राती सम्म सम्म टुङ्गो लाग्ने जानकारी दिनुभयो

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६