प्रदेश

बाणगंगामा चार दलीय गठबन्धनको छलफल चल्दै




हरि घिमिरे, ११ वैशाख ।
कपिलवस्तुको बाणगंगामा चार दलीय गठबन्धनको छलफल चलिरहेको छ । बाणगंगा वडा न.४ को नेकपा माओवादि केन्द्रको सम्पर्क कार्यालयमा बैठक बसेको हो । बाणगंगामा सत्ता गठबन्धन बाट नेपालि कांग्रेस संग सहमति नभए पछि अन्य चार दलको बैठक बसेको हो । अन्तिम समय सम्म पनि कांग्रेस तथा माओवादि केन्द्रको सहमति नभए पछि चार दलको बैठकले नयाँ निष्कर्ष निकाल्ने अनुमान गरिएको छ । चार नम्बरमा अहिले माओवादि केन्द्र, नेकपा एस, जनता समाजवादि पार्टी र राष्ट्रीय जनमोर्चा को बैठक चलिरहेको छ । नयाँ निष्कर्षले अन्य दललाई जित्न हम्मे हम्मे पर्ने बताईएको छ ।

प्रकाशित : ११ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६