जीवनशैली

दाङमा एक डेरीमा आगलागी हुँदा ६ लाख बराबरको क्षति



दाङ – दाङको घोराही उपमहानगरपालिका-१५ मा रहेको घोराही डेरीमा आगलागी भएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि अस्पताल रोडमा रहेको  डेरीमा आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको मेसिनरी यन्त्रमा क्षति भएको सञ्चालक सुदय शर्माले जानकारी दिनुभएको छ । क्षतिको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

ग्यास लिक हुँदा लागेको आगो प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहायतामा निभाइएको प्रहरीले जनाएकाे छ ।

प्रकाशित : २४ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६