ब्रेकिंग न्युज

जसपा र काङ्रेस बिच बुद्धभूमिमा कुनै गठबंधन भएको छैन ,काङ्ग्रेसले भ्रम फैलायो :जसपा नगर समिती



कपिलवस्तु २९ बैशाख । नेपाली काँग्रेसले बुद्धभूमि नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल र नेपाली काँग्रेस विच गठवन्धन भएको भन्दै बुद्धभूमि नगरपालिकामा भ्रम फैलाउँदै मत मागेको हुँदा हाम्रो पार्टी जसपा सँग कुनै दल सँग गठवन्धन नरहेको हुँदा मेयर पदमा शिवलाल यादव, उपमेयरमा निर्मला शिंह तथा पार्टीले वडामा उम्मेदवारी दिएका वडा अध्यक्ष तथा वडा सदस्यलाई मत दिनको लागि यो प्रेस विज्ञप्ती प्रकाशन गरेको छ ।नेपाली काँग्रेसले फैलाएको भ्रममा नपरी हाम्रो पार्टी जसपाका उम्मेदवारलाई विजयी बनाउन अपिल समेत गर्दछौँ । साथै यस्ता भ्रम, कुप्रचार नगर्न नेपाली काँग्रेस बुद्धभूमिमा अनुरोध समेत गर्दछु ।

दुर्गा रिजाल ( नगर अध्यक्ष) जनता समाजवादी पार्टी नेपाल बुद्धभूमि नगर समित

प्रकाशित : २९ बैशाख २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६