प्रदेश

बाणगङ्गा नगरपालिकाको पछिल्लो अपडेट, मेयरमा एमाले ३५ मतले अगाडी




कपिलवस्तु, ०२ जेठ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार मेयरपदमा ३५ मतले एमाले अगाडि आएको छ । बाणगंगा नगरपालिका वडा न.१,२,१०,११ वडामा अग्रता बनाएको नेपालि कांग्रेस वडा न. ३ र ९को मतगणना गर्दा पछाडि परेको छ । दिउसो ३ः५० बजे सम्मको मतगणना अनुसार मेयरमा एमालेको ७ हजार ३ सय ३३ मत रहेको छ भने नेपाली कांग्रेसका मेयरका उम्मेद्वारले ७ हजार २ सय ९८ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेद्वारले ७ हजार ५ सय २५, कांग्रेस उपमेयरका उम्मेद्वारले ७ हजार ६ सय ७७ मत प्रप्त गरेका छन् ।
यस्तै बाणगंगा नगरपालिका वडा नं.३ मा २०० मत गन्दा प्रमुखमा एमालेका उम्मेद्वारले ७० उप प्रमुखमा ७५ वडा अध्यक्षमा ७६ मत ल्याएका छन् । यस्तै कांग्रेसको प्रमुखमा ४९ उप प्रमुखमा ४९ वडा अध्यक्षमा २८ मत ल्याएका छन् । त्यस्तै हसिया हथौडाको प्रमुखमा ५१ उप प्रमुखमा ६६ वडा अध्यक्षमा ६४ मत ल्याएका छन् ।
यस्तै विच वडा न. वडा नम्बर ९ तर्फ वडा अध्यक्ष एमाले तर्फ १०५, रकाङ्ग्रेसका उम्मेद्वारले ७४ मत प्रप्त गरेको निर्वचन आगोलले जनाएको छ ।

प्रकाशित : २ जेष्ठ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६