प्रदेश

गणतन्त्रपछि जनताले परिवर्तन अनुभूति गरेका छन्ः नेता नेम्वाङ




काठमाडौं, १५ जेठ । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा गणतन्त्रपछि जनताले परिवर्तन अनुभूति गरेको धारणा राख्नुभएको छ ।

राजनीतिक दलका नेताहरूमा कमी कमजोरी हुँदा हुँदै पनि देशलाई विकसित तुल्याउन थुप्रै सकारात्मक प्रयास भएको उहाँको भनाइ छ । नेता नेम्वाङले भन्नुभयो,“जनतालाई पूर्णरुपमा सन्तुष्ट बनाउन सकेको भन्न कुनै पनि दृष्टिकोणबाट मिल्दैन, कमी कमजोरी हामी राजनीतिक दलहरूमा छन ती समस्यालाई न्यूनिकरण गर्दै जाने हो, गणतन्त्रपश्चात् देश समृद्धिको बाटोमा अघि बढिरहेको छ ।” उहाँले गणतन्त्रका सबल पक्षबाट पाठ सिक्दै सबै राजनीतिक दलहरू देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६