जेष्ठ १७
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य २०० सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य आज ९७ हजार ५०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।








प्रतिक्रिया