अन्तर्राष्ट्रिय

लेबनानको अपिल, सिरियाली शरणार्थी चाँडो फिर्ता लैजाऊ




जेष्ठ २८
सिरियाली शरणार्थीको फिर्ताका लागि लेबनानले विश्व समुदायसँग पुनः अपिल गरेको छ। लेबनानी श्रममन्त्री मुस्तफा बायरामले देशभित्र रहेका सिरियाली शरणार्थीहरूलाई उनीहरूको मातृभूमिमा छिटो र सुरक्षित फिर्ता गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका हुन्।
शरणार्थीको संख्याको बोझले लेबनानमा उच्च बेरोजगारी र अपराध दर बढेको बायरामको भनाइलाई उद्धृत गर्दै नेसनल न्यूज एजेन्सी (एनएनए)ले जनाएको छ।
अब सिरियाली शरणार्थीलाई शरण दिएर थप बोझ बोक्न नसक्ने लेबनानको बताएको छ। करिब १५ लाख सिरियाली शरणार्थी लेबनानमा रहेको सरकारको अनुमान छ।

प्रकाशित : २८ जेष्ठ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६