प्रदेश

सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज्यो : प्रदीप ज्ञवाली



काठमाण्डाै, ०१असार । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको टिप्पणी गर्नुभएको छ ।

अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौतामा हस्ताक्षर गर्न खोजेर सरकारले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको बताउनुभएको हो । यस्तो काम कुनै हालतमा स्वीकार्य नहुने र आफूहरुले त्यो कुरा हुन नदिने पनि उहाँको भनाइ छ । 

शक्ति राष्ट्रहरुका स्वार्थ र रणनीतिको साझेदार नेपाललाई बन्न दिन नहुनेमा उहाँले जोड दिनुभयो । 

प्रकाशित : १ असार २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६