खोज–अनुसन्धान

अन्ततः फेरिए एसका मन्त्री, यस्तो छ नयाँ मन्त्रीमण्डल



काठमाडौं १२ असार । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् हेरफेर भएको छ। हालको मन्त्रिपरिषद्मा नेकपा ९एकीकृत समाजवादी०का मन्त्रीहरू हेरफेर भएका हुन्।एकीकृत समाजवादीको सिफारिसमा प्रधानमन्त्री देउवाले मन्त्री फेरेका हुन्। मन्त्रिपरिषद्मा चार जना मन्त्री र एक जना राज्यमन्त्री परिवर्तन भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नयाँ मन्त्रिपरिषद्को संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् भने शहरी विकासमन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी प्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर नियुक्त भएका छन्। हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रकाशित : १२ असार २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६