प्रदेश

कपिलवस्तुका एसपी कार्की एसएसपीमा बढुवाका लागि सिफारिस




बाणगंगा, २५ असार।

कपिलवस्तुका प्रहरी प्रमुख (एसपी)दान बहादुर कार्की प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई सम्बन्धित एसएसपीमा बढुवा गर्न सिफारिस गरे सङ्गै कपिलवस्तुका प्रहरी प्रमुख कार्की पनि परेका हुन् । कार्की बढुवा सिफारिस सूचीको ५ औं नम्बरमा छन् ।

प्रकाशित : २५ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६