प्रदेश

दाङमा चट्याङ लागेर एक किशोरको ज्यान गयो



दाङ, ३२ असार । दाङको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित : ३२ असार २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६