जीवनशैली

नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाको आग्रह



बुटवल १६ भाद्र। आज देशका विभिन्न स्थानमा रहेका नदी–खोलामा बाढी आउन सक्ने अनुमान गर्दै बाढी पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन सूचना गरेको छ।
महाशाखाले बिहान जारी गरेको सूचनाअनुसार आज कोसी र यसका सहायक नदी, नारायणी र यसका सहायक नदी, तिनाउ, पूर्वी राप्ती, बबई लगायतमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ। यसैगरी केही ससाना नदीमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले सुझाव दिएको छ।

प्रकाशित : १६ भाद्र २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६