ब्रेकिंग न्युज

दलित सामाजिक विकास केन्द्र तथा के एन एचद्वारा छलफल कार्यक्रम



कपिलवस्तु २६ भाद्र ।कपिलवस्तु नगरपालिका वडा नं ५ मा रहेको दलित सामाजिक केन्द्र र के एन एच द्वारा संचालित हाम्रो पहुँच परियोजना को आथिर्क सहयोग मा यशोधरा गाउँपालिका अन्तर्गत रहेका पूर्व रमावपुर मा रहेका जानकी आत्म निर्भर समुह र पोखरभिटवामा रहेका रामरहीम आत्म निर्भर समुह लाई सन्देश मुलक तथा महिला संजालको प्रत्यक्ष अवलोकन गरी कार्यक्रम सम्पन्न भएको छ।
समुह संचालन कसरी गर्ने र अहिले सम्म गरेको प्रगति तथा आगामी दिनको योजना बारे छलफल भएको छ।
कार्यक्रममा के एन एच को सहकोडिनेटर आशिष र सुनिता बस्नेत तथा हाम्रो पहुच परियोजना अफिसर विन्दबासिनी हरिजन तथा दलित सामाजिक केन्द्र को (एम डी) रामशरन रैदास लगायतको उपस्थित रहेको थिए।

प्रकाशित : २६ भाद्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६