प्रदेश

चारनम्बरमा साँझ ७ः३० बाट बृहत दुर्गा उत्सव तथा भजन कृतन हुने




कपिलवस्तु, १२ असोज ।
कपिलवस्तुको बाणगंगा चारनम्बरमा दशैँको चौथो दिन भोलि कुष्माण्डा देवीको पूजा आराधना संगै बृहत दुर्गा उत्सव हुने भएको छ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान तथा हिन्दु धर्म रक्षा परिषदको संयुक्त आयोजना तथा सिएमजि म्युजिक एण्ड पि प्रोडक्शन हाउश बैरिया कपिलवस्तुको सह आयोजनामा बृहत दुर्गा उत्सव हुने भएको हो ।

साँझ ७ः३० बाट राति १२ बजे सम्म हुने बृहत दुर्गा उत्सबको उद्धघाटन बाणगंगा नगरपालिकाका मेयर चक्र पाणी अर्यालले गर्नुहुने छ ।

कार्यक्रममा चिन्तामणी घिमिरे, नारायण खनाल लेकाली लगायत अन्य स्थानिय कलाकारको प्रस्तुती रहने आयोजक सचिव चिन्तामणी घिमिरेले जानकारी गराउनु भएको छ । यो कपिलवस्तुमै पहिलो पटक हुन लागेको हो ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६