खोज–अनुसन्धान

यी हुन् माओवादीका संघिय सांसदका १४ समानुपातिक




कपिलवस्तु २४ मंसिर ।नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाएका हुन्। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।
यस्तो छ सूची :

आदिवासी महिलावाट दुर्गा राई,मिना तामाङ,उर्मिला माझी पौडेल,छिरिङ ल्यामु लामा तामाङ खस आर्यवाट पुरुषमा हितराज पाण्डे ,महिलामाज्ञानु बस्नेत सुवेदी,विमला सुवेदी,नारायणी शर्मा ,रुपासोसी चौधरी (थारु)दलितवाट रणेन्द्र बराली ,सुशीला श्रीपाली ठकुरी र मधेशीवाट मिना यादवउमरावती देवी यादव, पिछडिएको क्षेत्रवाट कल्पना मिया पर्नुभएकोछ ।

प्रकाशित : २४ मंसिर २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६