खोज–अनुसन्धान

सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गयो



नयाँदिल्ली ९ पुस । भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शुक्रबार बिहान सेनाको तीन वटा सवारीसाधन सेना बोकेर गइरहेका थिए । भारतीय सेनाले जनाएअनुसार दुर्घटना लगत्तै उद्धार शुरु गरिएको थियो ।

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६