ब्रेकिंग न्युज

कृषि सेवा र पशु सेवा केन्द्र एकैसाथ स्थापना




कपिलवस्तु १८ माघ।कपिलबस्तु जिल्लामा पहिलो पटक यशोधरा गाँउपालिकाले वडा ४ आमलोनहामा कृषि सेवा केन्द्र र पशु सेवा केन्द्रको स्थापना भएको छ । यशोधरा गाँउपालिकाका वडा ३, ४ र ६ लाई सुबिधाको लागि कृषि र पशु सेवाको स्थापना भएको हो ।सो केन्द्रको उद्घाटन पूर्व कानूनमन्त्री बृजेश कुमार गुप्ताले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।

कृषि र पशु सेवाको स्थापना भए सँगै यस क्षेत्राका स्थानीयलाई फाईदा पुग्ने भएको पूर्व कानूनमन्त्री गुप्ताले बताउनु भयो । गाबिस हुँदा प्रत्येक गाँउ पशुको कर्मचारी कृषिको कर्मचारी हुने गरेको थियो । नेपालमा ८५ प्रतिशत भन्दा बढी जनता कृषि पेशमा आधारित छ नेपालको बिकाश र आर्थिक समृद्धिको लागि कृषिमा कान्ति आवश्यक भएको पुर्व मन्त्री गुप्ताले बताउनुभयो ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६