बुटवल २५ माघ। रुपन्देहीक सैनामैना नगरपालिकामा बुधबार अवैध काठ पक्राउ गरिएको छ । सैनामैना(९, ज्योतीटोलमा लुकाई राखेको अवस्थामा ९१ क्युफिट काठ बरामद गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।लुकाई राखेको अवस्थामा साल, करमा, अस्ना जातका काचो काठ फेला पारीएको प्रहरीजे बताएको छ । आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय मुर्गीयामा बुझाइएको छ ।
२५ माघ २०७९, बुधबार
प्रतिक्रिया