खोज–अनुसन्धान

प्रस्तावित अस्पत्तालमा पहिलो पटक शल्यक्रिया मार्फत बच्चाको जन्म




दाङ १ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर एक भालुवाङ स्थित लालमटिया स्वास्थ्य चौकी(प्रस्ताबित ५० शैयाको भालुबाङ अस्पाताल) मा आईतवार पहिलो पटक सफल शल्यक्रिया मार्फत एक बच्चाको जन्म भएको छ।अस्पतालका डाक्टर तिलक बाबू घिमिरेको नेतृत्वमा खटिएको चिकित्सकहरूको टोलीले सफल शल्यक्रिया मार्फत बच्चाको जन्म भएको हो।राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरिया निवासी २१ वर्षीय शरण कुमारी चौधरीको पहिलो सन्तानको रुपमा बच्चा ९छोरा० जन्मिएको हो। हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य चौकीका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित : १ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६