प्रदेश

दाङमा एकै परिवारका ४ सहित १२ जनामा दादुरा सङ्क्रमण



दाङ, २५ जेठ । दाङको बंगलाचुली गाउँपालिकाको हाँसीपुरमा एकै परिवारका चारसहित १२ जनामा दादुरा सङ्क्रमण देखिएको छ ।
परिवारका चार जनामध्ये एक जनालाई आँखाको समस्या र अन्यलाई पखालाको समस्या देखा परेपछि डाक्टरसहितको टोली गएर नमुना सङ्कलन गर्दा हाँसीपुरमा १२ जना दादुराका बिरामी भेटिएका स्वास्थ्य कार्यालय दाङका प्रमुख डम्बर कुँवरले बताउनुभयो । अझै केही बिरामीको रिपोर्ट आउन बाँकी रहेकाले दादुराका बिरामीको सङ्ख्या बढ्न सक्ने उहाँको भनाइ छ ।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६