प्रदेश

केही दिनमा समाजवादी मोर्चा घोषणा हुन्छः प्रधानमन्त्री प्रचण्ड



तुलसीपुर, ३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा हुँदै नयाँ नेकपा बनाउने बताएका छन् ।

आज (बुधबार) नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी क्रान्तिको तयारीका लागि समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताएका छन ।

मोर्चाको दस्तावेजसमेत टुंगो लगाइसकेको जानकारी दिँदै केही दिनमा समाजवादी मोर्चा घोषणा हुने बताएका छन ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६