प्रदेश

कालीगण्डकी नदीमा डुबेर एक जना बेपत्ता



बुटवल, ३२ जेठ । पाल्पास्थित कालीगण्डकी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदीमा पर्ने भुजातघाटमा डुबेर १४ वर्षीय पार्वती राम्जाली बेपत्ता भएकी हुन् ।

पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले स्थानीय र प्रहरीले उनको खोजी गरिरहेको बताए ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६