प्रदेश

लुम्बिनीका तीन जिल्लामा सार्वजनिक विदा



तुलसीपुर, ३२ जेठ । लुम्बिनी सरकारले असार १ गते प्रदेशका केही जिल्लामा सार्वजनिक विदा दिएको छ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले भुम्या पर्वको अवसरमा रोल्पा, रुकुम र दाङमा सार्वजनिक विदा दिएको हो।

‘प्रदेश सरकार, मन्त्रिपरिषदको मिति २०८० जेठ ३२ को निर्णय अनुसार भुम्या पर्वको अवसरमा यहि २०८० असार १ गतेका दिन रोल्पा, रूकुम र दाङ जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६