रुपन्देही, १२ असार । बुटवलको बेलबासमा आज बिहान बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएकाे छ ।
बसकाे ठक्करबाट तिलोत्तमा-४ का २७ वर्षीय सञ्जय सुनारको ज्यान गएकाे हाे ।
बुटवल-१३ शान्तिचोकमा लु २९ प ८६८३ नम्बरको स्कुटरलाई सुर्खेतबाट वीरगञ्जका लागि छुटेको प्रदेश ३-००१ ख ०५७१ नम्बरको बसले ठक्कर दिएकाे हाे ।
प्रतिक्रिया