खोज–अनुसन्धान

असार १४ गते देशभर सार्वजनिक बिदा



काठमाण्डौ असार १२ । सरकारले बकर ईदको अवसर पारेर असार १४ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले मंगलबार विज्ञप्ति जारी गर्दे असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय भएको उल्लेख गरेका छन्।
बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार सार्वजनिक बिदा दिएको मन्त्रालयका प्रवक्ता समेत रहेका शर्माले बिज्ञप्तीमा उल्लेख गरेका छन्

प्रकाशित : १२ असार २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६