प्रदेश

भैरबस्थान मन्दिरका मुल पुजारी निलम्बित



पाल्पा, १४ असार । पाल्पाको भैरबस्थान मन्दिरका मूल पुजारी निलम्बित भएका छन् । मन्दिरका मूल पुजारी जितनाथ योगीले महिला दर्शनार्थी माथी यौनजन्य अभद्र ब्यबहार गर्ने गरेको पाईएकाले योगीलाई सबै खालको जिम्मेवारीबाट निलम्बन गरिएको मन्दिर ब्यबस्थापन समितीले जनाएको छ ।

समितीले हिजो एक बिज्ञप्ती जारी गर्दै पुजारीबाट भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । पुजारी योगीले दर्शनका लागी आउने महिला दर्शनार्थी माथि पटक पटक अभद्र ब्यबहार गर्ने गरेको घटना बिभिन्न सामाजिक संन्जाल तथा मिडीयामा सार्वजनीक भएको थियो ।

पुजारीको ब्यबहार प्रति गम्भिर ध्यानाकर्षण जनाउदै मन्दिर ब्यबस्थापन समितीले सत्य तथ्य छनबिन नहुदासम्म पुजारीलाई सम्पूर्ण जिम्मेबारीबाट निलम्बन गरिएको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष गोबिन्द बहादुर पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित : १४ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६