प्रदेश

चट्याङ लागेर गुल्मीमा बालिकाको मृत्यु



गुल्मी, २८ असार । गुल्मीमा चट्याङ लागेर एक जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ सिम्ले निवासी टीका बलालको चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा काम गरिरहेकी १५ वर्षीया बलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

चट्याङबाट घाइते भएकी उनको बाग्लुङ जिल्लाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रकाशित : २८ असार २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६